नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गरेका छन् । नवनियुक्त प्रधानमन्त्री ओलीलाई बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए...