ट्रम्पले आफ्ना साझेदार र प्रतिद्वन्द्वी देशमा नयाँ कर नीति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना साझेदार र प्रतिद्वन्द्वी देशमा आजदेखि नयाँ कर लगाउने तयारी गरेका छन् । अप्रिल २ तारिखलाई अमेरिकाको ‘मुक्ति दिवस’ भन्दै एक सम्बोधन कार्यक्रमको आयोजना गरी करको औपचारिक घोषणा गरे । राष्ट्...
