दुई संसदीय समिति सभापतिको चुनाव भोली
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ । सभामुख देवराज घिमिरेले ती समितिका सभापतिको निर्वाचनका लागि भ...