राष्ट्र बैंकले आज बैंकिंग प्रणालीबाट १ खर्ब रुपैयाँ खिच्ने
काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आज बैंकिंग प्रणालीबाट १ खर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी तीन साताको लागि एक खर्ब खिच्न लागेको हो। अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्...