इजरायल—इरानमा रहेका नेपालीको सुरक्षाका विषयमा परराष्ट्रमा छलफल, यूनिट बनाइँ २४ घण्टा काम गर्ने
काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल—इरान युद्धका कारण त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र उद्धारकालागि एक युनिट परराष्ट्र मन्त्रालयमा खडा गरी २४ घण्टा काम गर्ने निर्णय गरेको छ । सम्वद्ध अन्य तीन मन्त्रालयका समेत अधिकारीहरु सम्मिलित टोली बन्...