परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ती पार्टीलाई हस्तान्तरण गर्ने घोषणा, बैंक खातामा १ लाख २२ हजारबढी
काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका छन् । उनले आफ्नो बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको खुलाएका छन् । मंगलबार सार्वजनिक उनको सम्पत्ति विवरणमा उनले आफ्नो पैत्रिक सम...