Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको मूल्य ऐतिहासिक महंगो


सुनको मूल्य ऐतिहासिक महंगो

काठमाडौं । आर्थिक वर्षको अन्तिममा आज सुनको मूल्य ऐतिहासिक महंगो भएको छ । सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ४६ हजार २०० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । यसभन्दा अघि गत शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । आजको बजारमा चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा किनबेच भईरहेको छ । आईतबार चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।