टिकटकले पत्र लेख्दै भन्योः प्रतिबन्धका सन्दर्भमा छलफल गर्नुहोस्
काठमाडौं । नेपालमा प्रतिवन्ध लागेपछि सामाजिक सञ्जाल टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखी प्रतिबन्धका सन्दर्भमा छलफल गर्न आग्रह गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार टिकटकले पत्रमा स्वनियमनका मान्...