काठमाडौंको सतुंगलबाट १६ हजार किलो अवैध चिनी बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौंको सतुंगलबाट १६ हजार किलो अवैध चिनी बरामद गरेको छ । शंकास्पद रुपमा केही अघि फेला परेको ३२० बोरा हाराहारी चिनी गुणस्तर जाँचपछि अवैध आयातको भएको यकिन भएको विभागका महानिर्देशक तीर्थरा...