कीर्तिपुरबाट ब्राउनसुगर सहित दुई जना पक्राउ, विदेशी मुद्रासहित दम्पती नियन्त्रणमा पक्राउ
काठमाडौँ । कीर्तिपुरमा लागुऔषध ब्राउनसुगर जस्तो देखिने ३४ ग्राम ४० मिलिग्राम पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिका–६ जाल्पादेवी मन्दिर क्षेत्रबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने ३४ ग्राम ४० मिलिग्राम पदार्थसहित दुई...