कोरियाद्वारा नेपाललाई करिब साढे पाँच करोड बराबरको स्वास्थ्य सामग्री सहयोग
काठमाडौं । कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि ५ करोड ३५ लाख ३२ हजार ५०० सय रुपैयाँ बराबरको पूर्णस्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामाग्री सहयोग गरेको छ । कोरियाली राजदूत पार्क थेयङले स्वास्थ्य तथा जनसंख्या मन्त्र...