आइफोन उत्पादक फक्सकनले भारतमा विवाहित महिलालाई रोजगारी नदिने,भारतमा ठूलो तरंग
एजेन्सी । एप्पलका आइफोन लगायत डिभाइस निर्माण र वितरण गर्दै आएको ताइवानी बहुराष्ट्रिय कम्पनी फक्सकनले भारतस्थित आफ्नो प्लान्टमा विवाहित महिलालाई रोजगारी नदिने जानकारी बाहिरिएसँगै भारतमा यसले ठूलो तरंग सिर्जना गरेको छ । रोयर्टसले मंगलबार सा...