प्रधानमन्त्री दाहालले नेपाल आइडलका विजेता करण परियारलाई बधाई दिदै भनेः तपाईले साधनाले जित्नुभयो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई गितार उपहार दिदै बधाई दिएका छन् । उनले आज प्रधानमन्त्री कार्यलयमा बोलाएर निरन्तरको संघर्ष र साधनाबाट सफलता प्राप्त गरेको भन्दै बधाई दिए । यस बर्ष नेपाल आइडल सिजन ५ का...