‘अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र’
काठमाडौँ । रङ्ग पत्रकारिता हुँदै चलचित्र निर्देशक बन्नु भएका नवीन सुब्बा पहिलो चलचित्र ‘खाङ्ग्री’मार्फत नै चर्चामा आए । शेर्पा भाषामा तयार भएको उक्त चलचित्रमा हिमाली संस्कृति र कथा देखाइएको थियो भने यो पहिलो पटक अन्तर्राष्ट्रिय चलचित्र मह...