Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नारायणगढ—मुग्लिन सडकखण्डः माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु


नारायणगढ—मुग्लिन सडकखण्डः माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु

काठमाडौं । नारायणगढ—मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका—२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु२ख ६५६६ नम्बरको बस चालक नवलपरासी सुनवल नगरपालिका—४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको प्रहरीले जनाएको छ । ढुंगा लागेर गम्भीर घाइते भएका चालक विकको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।