सेयर बजार २१ सय बिन्दुले नाघ्यो, हाइड्रोपावर समूहमा सबैभन्दा वृद्धि
काठमाडौं । सेयर बजारले फेरि २१ सय विन्दु नाघेको छ । साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से ३१.६२ अंक बढेर २१२० विन्दुमा कायम भएको छ । कारोबार सुरु भएको केही मिनेटमै २१ सय नाघेको नेप्से अन्तिम समयसम्म २१ सयमाथि नै रह्यो । यस दिन २११ कम्पनी...