Monday, June 23, 2025

२०८२ असार ९, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अन्य

914-narayanae-nathama-thapa-eka-shava-fal-2024-07-14

नारायणी नदीमा थप एक शव फेला

काठमाडौं । नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुईवटा बसहरु त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरु मध्ये थप एक जना यात्रुको शव फेला परेको छ । नवलपुरको गैडाकोट—७ गैरी स्थित नारायणी नदीको बीच टापुमा एक जनाको शव फेला परेको प्रहरीको भनाई छ ।