Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कृषिमन्त्री अधिकारीले कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गर्ने चेतावनी पछि चर्चा सुरु


कृषिमन्त्री अधिकारीले कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गर्ने चेतावनी पछि चर्चा सुरु

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गर्ने चेतावनी पछि चर्चा सुरुभएको छ । मन्त्रालयमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै कृषि मन्त्रालयले पछिल्लो पाँच—सात वर्षमा अर्बौ रुपैयाँ अनुदान दिएको र त्यसको कार्यान्वयनको पाटो फितलो भएकाले सबै विवरण सार्वजनिक गर्ने चेतावनी दिएका हुन । उनले सो विवरण केही दिनमा सार्वजनिक गर्ने बताएका छन् ।

आफूले मन्त्रालय सम्हाल्दा कर्मचारी आन्दोलनदेखिका यावत समस्या रहेको चर्चा गर्दै दुग्ध किसानको वक्यौतादेखि उखु किसानको पैसा दिने गरी काम गरिरहेको बताए । मन्त्री अधिकारीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि २५ करोड रुपैयाँ दूग्ध किसानको हातमा गइसकेको समेत जानकारी दिए ।