सुन र चाँदी दुबैको आज मूल्य बढ्यो
काठमाडौं । सुन र चाँदी दुबैको आज मूल्य बढेको छ । सुन प्रतितोला ४०० रुपैयाँ बढेको छ, भने चाँदी तोलामा १० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४६ हजार १०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४५ हजार...