बाढीको जोखिम सोमबारसम्मै छ, उच्च सतर्कता अपनाउनुः महाशाखा
काठमाडौं । लगातारको बर्षाका कारण देशैभरको जनजीवन बाढी र पहिरोले प्रभावित भएको छ । बाढीको जोखिम सोमबारसम्मै रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको...