राष्ट्र बैंकद्वारा मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज
काठमाडौं, असोज ९। नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ। भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्ने गरी यो कम्पनीले ०७६ असोज ३० मा नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र लिएको थियो । यो कम्पनीले निर्देशन विपरीत काम गरेको भन्दै राष...