मौद्रिक नीतिः मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र रहने[पुर्णपाठ सहित]
काठमाडौं । नेपाल राष्ट्र बैँकले आर्थिक वर्ष २०८०—८१ मा मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र रहने जनाएको छ ।आइतबार मौद्रिक नीति सार्वजनिक गर्दैै राष्ट्र बैँकले कच्चा तेलको मूल्यमा रहेको अनिश्चितता र जारी रुस–युक्रेन युद्दका कारण मूल्यमा उच...