Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

धितोपत्र बोर्डले दियो दुई कम्पनीलाई २७ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन अनुमति


धितोपत्र बोर्डले दियो दुई कम्पनीलाई २७ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन अनुमति

काठमाडौं, नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ किसान कम्पनी लिमिटेड र नेपाल वेयरहाउजीङ कम्पनी लिमिटेडलाई आइपीओ निष्काशनका लागि अनुमति दिएको छ।बोर्डले शुक्रबार मुक्तिनाथ किसान कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडलाई सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने अनुमति दिएको हो।

बोर्डले मुक्तिनाथलाई सर्वसाधारणका लागि १४ लाख सेयर एक सय रुपैयाँ अंकित्त मुल्यमा र वेयरहाउजिङ कम्पनीलाई १३ लाख ७५ हजार कित्ता सेयर एक सय रुपैयाँ अंकित मुल्यमा निष्काशनका लागि अनुमति दिएको हो।जहाँ सेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापीटल र एआईएमबी एसीई क्यापिटल रहेका छन्। दुई वटै कम्पनीले २७ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने ।