एकवर्षमा १६ अर्बभन्दा बढीको फलफूल आयात
काठमाडौं, श्रावण ११ । आर्थिक वर्ष २०७९,८० मा १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ। कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिरहेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसा...