अमेरिकन डलरको भाउ स्थीर हुँदा युरोको भाउ बढ्यो
काठमाडौं, श्रावण १५ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैयाँ ३० पैसा, बिक्रीदर १ सय ३१ रुपैयाँ“ ९० पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४४ रुपैयाँ“ ६४ पैसा,...