चीनको बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटमा सहभागि हुदैँ प्रधानमन्त्री दाहाल
काठमाडौं । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज राजधानी सहर बेइजिङको कार्यक्रममा सहभागि हुने भएका छन् । उनी आज आइतबार बिहान ११ः१० बजे पुग्ने कार्यक्रम रहेको छ । बेइजिङमा आज हुने नेपाल–चीन बिजनेस समिटको कार्यक्रमलाई प्रधानमन्त्र...