Sunday, November 09, 2025

२०८२ कार्तिक २४, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नाडामा प्रि,बुक गरिएका सिट्रोनका गाडीहरु ग्राहकले दशैंअघि पाउने


नाडामा प्रि,बुक गरिएका सिट्रोनका गाडीहरु ग्राहकले दशैंअघि पाउने

काठमाडौं, नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकलाई दशैं अघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ। नाडा अटो शोमा ग्राहकहरूले सिट्रोनको नयाँ विद्युती य गाडी सिट्रोन ई सि थ्रि र पेट्रोल गाडी सिट्रोन सि थ्री बुकिङ दशैं अगावै गाडीहरुको डेलिभरी प्रक्रिया सुरु गरेको हो।

सांग्रिला मोटर्स प्रालिका म्यानेजिङ्ग डाइरेक्टर हेमन्त गोल्छाले भने, नाडा अटो शोमा हाम्रा ग्राहकहरुले देखाउनु भएको माया र साथ प्रति हामी आभारी छौँ। जति पनि गाडीहरु नाडा अटो शोमा बुक भएका थिए तिनीहरु सबै दशैँ अगाडि नै वहाँहरुको हातमा पुर्याउने उद्देश्यले हामीले यी गाडीहरुको डेलिभरी गर्ने सुरु पनि सञ्चालन गरिसकेका छौँ। आशा छ हाम्रा ग्राहकहरुले यो वर्षको दशैँ तिहार सिट्रोनको नयाँ गाडीसँग रमाइलो तरिकाले मनाउने छन्।