ग्लोबल आइएमई र भूमि डेभलपर्स प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि.तथा प्यासिफिक डेभलपर्स प्रालि बिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं ३, किटिन...