कास्की प्रहरीले भन्योः रवि लामिछानेसँग सम्पत्ति सुद्धिकरण मुद्दामा २७ करोड ८९ लाखभन्दा बढी बिगो असुल गर्नुपर्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सम्पत्ति सुद्धिकरण मुद्दामा २७ करोड ८९ लाखभन्दा बढी बिगो असुल गर्नुपर्ने प्रहरीले राय दिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सोमबार जिल्ला सरकारी वकि...
