अन्तरजातीय विवाह गर्ने २३ जोडीलाई सम्मानसहित रु एक लाख प्रदान
चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका २३ जोडीलाई सम्मान गरेको छ । हिजो आइतबार १० र त्यसअघि १३ वटा जोडीलाई महानगरले सम्मान गरेको हो । हिजो सम्मानित हुनेहरूमा भरतपुर महानगरपालिका–१९ का आशिष विक र शान्ति घर्ती, भरतपुर–१९ कै स...