स्थानीय उत्पादन बजारीकरण गर्न गुल्मी उद्योग संघले महोत्सव गर्दै
काठमाडौं, गुल्मी उद्योग संघले जिल्लाका उद्योगीलाई प्रवर्द्धन गरी उत्पादनको बजारीकरण गर्न जिल्लामा पहिलो पटक महोत्सव आयोजना गर्न लागेको छ।उपल्लो तम्घासमा दशैं तिहारको बीचमा महोत्सव हुने भएको संघका अध्यक्ष नवराज भुसालले बताए।सोमबार बुटवलमा पत्रकार सम्म...
