काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ। अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ९३ पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ ५३पैसा कायम भएको छ। युरो मुद्रा १ को खरिददर १ सय ३९ रुपैयाँ“ ७२ पैसा, बिक्रीदर १ सय ४० रुपैयाँ“ ३५ पैसा रहेको छ। पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६१ रुपैयाँ“ ४४ पैसा र बिक्रीदर १ सय ६२ रुपैयाँ“ १७ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ“ ६४ पैसा र बिक्रीदर ८४ रुपैयाँ“ ०२ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“४४पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ६० पैसा कायम भएको छ। कतारी रियल १ को खरिददर ३६ रुपैया“४६पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ६२ पैसा तोकिएको छ।
यूएई दिराम १ को खरिददर मूल्य ३६ रुपैयाँ“ १९ पैसा र बिक्रीदर ३६रुपैयाँ“ ३५ पैसा कायम भएको छ। यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ११ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ २४ पैसा रहेको छ। केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन्।