मन्त्रालय र मन्त्री खड्काविरुद्ध सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको भन्दै जिम्मेवारीबाट हटाउन ताकेता
काठमाडौं । ऊर्जा मन्त्रालयले दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमल गुरुङले मन्त्रालय र मन्त्री दीपक खड्काविरुद्ध सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको भन्दै जिम्मेवारीबाट हटाउन ताकेता गरेको छ । यसअघि ने...
