कृषि मन्त्रालयका कर्मचारी दैनिक साढे २ घण्टा धर्ना
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत कृषि सेवा समूहका अधिकृत आन्दोलनमा उत्रिएका छन् । उनीहरूले समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका पुल दरबन्दीमा रहेका ३२८ जनाको समेत स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुनुपर्ने...