प्रधानमन्त्री ओलीले भनेः १८ महिनापछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्छु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारदिने चीन भ्रमण पुरागरि स्वदेश फर्किए लगत्तै काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । उनले आफूले १८ महिना सरकार चलाएपछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने बताए ।...