Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संसदमा माओवादी केन्द्रले भन्योः गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुमवासीलाई दिइयोस्


संसदमा माओवादी केन्द्रले भन्योः गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुमवासीलाई दिइयोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले ल्याएको भूमि अध्यादेश देश हितमा नरहेको दावी गरेका छन् । सुकुमवासीलाई जग्गा दिने सरकारको मनसाय भए त्यसका लागि प्रचलित ऐन अनुसार पनि दिन सकिने उनको भनाई छ । सुकुमवासीहरूलाई जग्गा दिने हो भने खोला खोल्सा र वनको जग्गा मास्न आवश्यक नरहेको उनको भनाई छ । बरु गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुमवासीलाई दिइयोस्,’ आकस्मिक समयमा बोल्दै उनले भने थिए ।