Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

स्थानीय बजारमा सुनको मूल्य कति ?


स्थानीय बजारमा सुनको मूल्य कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज एक लाख ७० हजार तीन सय कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला एक हजार ९९० रहेको चाँदीको मूल्य आज एक हजार ९७० कायम भएको छ ।