कीर्तिपुरमा प्रचण्डः बाजागाजासहित उपनिर्वाचनका लागि माओवादीको प्रचार-प्रसार
काठमाडौं । नेकपा माओवादी केन्द्रले कीर्तिपुरमा आयोजना गरेको चुनावी सभा सुरु भएको छ । कीर्तिपुरस्थित नगाउँ दोबोटोमा आयोजित भएको चुनावी सभामा सहभागी हुन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेकपा एकीकृत समाजवादीका वरिष्...