एनपीएलको फाइनलमा सट्टेबाजी गराएको आरोपमा दुई भारतीय नागरिक पक्राउ
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भएका ४७ वर्षीय हरिस जावा र ३८ वर्षका ऋषि मातन रहेका छन् । उनीहरूलाई टोखा नगरपालिका–३ ग्रान्...