जनकपुर बोल्ट्सले पहिलो एनपीएलको उपाधि हात पार्यो, सुदूरपश्चिम रोयल्स ५ विकेटले पराजित
कीर्तिपुर । जनकपुर बोल्ट्सले पहिलो नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि हात पारेको छ । कीर्तिपुरको टियू मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको हो। फाइनलमा जनकपुरले सुदूरपश्चिम...