हेटौंडा सिमेन्ट उद्योगले १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने
काठमाडौं । हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको उद्योगले जनाएको हो । उपकरणको कार्य पुसको १० गतेसम्म...