विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनसार बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपियाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ ४५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४...