समस्याग्रस्त सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको ऋण तिर्न ३५ दिने सार्वजनिक सूचना
काठमाडौँ । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयद्वारा गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लि. का ऋणीहरूलाई ऋण तिर्न सार्वजनिक सूचना जारी गरेको छ । समितिले आज एक सूचना प्रकाश...