चन्द्रागिरि–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको निक्षेप अपचलन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । महर्जनलाई बबरमहलबाट पक्राउ गर...