Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सोमबार सुनचाँदीको मूल्य स्थिर, कतिमा कारोबार हुँदै


सोमबार सुनचाँदीको मूल्य स्थिर, कतिमा कारोबार हुँदै

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही कायम भएको हो। गत शुक्रबार भने सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैबिच सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको महासंघले जनाएको छ ।