नेप्से परिसूचक ५२.९७ अंकले बृद्धि
काठमाडौं । कारोबारको पहिलो दिन नेप्से परिसूचक ५२.९७ अंकले बढेको छ । बजार बन्द हुँदाको यो अंक ४ जेठ २०७९ यताकै उच्च हो । आज कारोबार भइरहँदा (इन्ट्राडे)मा भने नेप्से परिसूचक २८ वैशाख २०७९ यताकै उच्च अंकमा पुगेको थियो । सेयर बजार खुलेको २ मिनेटमै नेप्से...