संसदीय सुनुवाइ समितिद्धारा श्रीलंकाको राजदूतमा नेपाली सर्वसम्मत अनुमोदन
काठमाडौँ । संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीलाई सर्वसम्मतले अनुमोदन गरेको छ । संसदीय सुनुवाइ समितिको आइतबारको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को मंसिर ६ गतेको...