Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा सहकारीसम्बन्धी अध्यादेश जारी


राष्ट्रपति रामचन्द्र पौडेलद्धारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन् । पौडेलले नेपालको संविधान धारा ११४ को उपधारा (१) बमोजिम नेपाल, मन्त्रिपरिषद्को सिफारिसमा सहकारी सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश,२०८१ जारी गरेका हुन ।