प्रदेश सचिवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । कृषिसम्बन्धि अनुदान अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन सचिवसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मधेस प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालिन सचिव डा.नम्रता सि...