शीतलहरका कारण पूर्व—पश्चिम राजमार्ग फेरी अबरुद्ध
काठमाडौं । शीतलहरका कारण पूर्व—पश्चिम राजमार्ग फेरी अबरुद्ध भएको छ । मंगलबार रातिदेखि अवरुद्ध सडक सोही दिन दिउँसो केही समय एकतर्फी रुपमा सञ्चालन भए पनि गएरातिदेखि फेरि अवरुद्ध भएको हो । शीतलहरका कारण सडक चिप्लो भएपछि मंगलबार रातिदेखि सवारी साध...